| |
This is default featured post 1 title

This is default featured post 1 title

To set your featured posts, please go to your theme options page in wp-admin. You can also disable the featured posts slideshow from certain parts of your site if you don't wish to display them. »

This is default featured post 2 title

This is default featured post 2 title

To set your featured posts, please go to your theme options page in wp-admin. You can also disable the featured posts slideshow from certain parts of your site if you don't wish to display them. »

This is default featured post 3 title

This is default featured post 3 title

To set your featured posts, please go to your theme options page in wp-admin. You can also disable the featured posts slideshow from certain parts of your site if you don't wish to display them. »

This is default featured post 4 title

This is default featured post 4 title

To set your featured posts, please go to your theme options page in wp-admin. You can also disable the featured posts slideshow from certain parts of your site if you don't wish to display them. »

This is default featured post 5 title

This is default featured post 5 title

To set your featured posts, please go to your theme options page in wp-admin. You can also disable the featured posts slideshow from certain parts of your site if you don't wish to display them. »

 

प्रदेश नम्बर ५ कपिलवस्तुमा चुनावी सरगर्मी

२०७४ जेष्ठ ४, कृष्णनगर, कपिलवस्तु प्रथम चरणको निर्वाचन सम्म्पन्न भए पश्चात् अब दोस्रो चरणको निर्वाचनमा सबैको ध्यानाकर्षण हुन थालेको छ । यसै सन्दर्भमा प्रदेश नम्बर ५ कपिलवस्तुमा पनि चुनावी सरगर्मी तिब्र भएको छ। जिल्लाको दोस्रो पुरानो नगरपालिका तथा ब्यापारीक केन्द्र, पुराना १० वटा गा.बि.स. मिलाएर बनाईएको कृष्णनगर नगरपालिकामा पनि वडा देखि नगर सम्मको चुनावि चर्चा परिचर्चा शुरु भएको छ । विभिन्न पार्टीले वडाहरुमा आफ्नो तर्फबाट उम्मेदवार छ्नौट गर्न ब्यस्त रहेका बेला नयाँ बर्षको होल्डिङ बोर्ड झुण्ड्याएर आफ्नो दावेदारी मेयर तथा उप मेयरमा रहेको संकेत दिएको देख्न सकिन्छ । सिर्सिहवा देखि अजिगरा सम्म फैलिएको यस नगर पालिकामा मेयरकालागी पुर्व अध्यक्ष अभय प्रताप शाह, चिनकु प्रधान; रजत प्रताप शाह, शिव कुमार जैसवाल, सुशील श्रीवास्तव, रामकुमार गुप्ता, अशोक बेल्बासे, संजय जस्ता हस्तिहरु मैदानमा छन  

उपमेयरमा आरती यादव, लक्ष्मण भुसाल, तुफेल खान, दिनेश गुप्ता, पप्पु उपाध्याय लगायतको व्यापक चर्चा सुनिन्छ । उपमेयरमा महिलानै हुनु पर्ने जस्ता भ्रमलाई प्रष्ट पार्दै लक्ष्मण भुसालले, दलिय उम्मेदवारीमा मात्र मेयर वा उप मेयर कुनै एउटामा महिला उम्मेदवारी अनिवार्य भएको तर पार्टिको एउटा मात्र उम्मेदवार हुदा महिला अनिवार्य नभएको प्रष्ट्याउनु भयो । कृष्णनगर अब पहिले भन्न्दा धेरै ठूलो भएको हुदा सम्पुर्ण गाउँ, शहर र देहातको सन्तुलित बिकाशका लागि पुर्णकालिन भएर काम गर्न सक्ने क्षमतावान ब्यक्तिको आवश्यकता भएको तथ्य भुसालले जनाउनु भयो । सिहदरवारको अधिकार नगरमा आएकोले अब समान्य क्षमता र सोचले नगरपालिका संचालन गर्न नसकिने भएकोले न्यायिक, प्रशासनिक र बिकास सम्बन्धी ज्ञान, अनुभव र सीप आवस्यकता रहेको अशोक बेल्बासेले बताउनु भयो । क्षेत्रका सबै गाउँ घुमिसकेको दावा गर्ने राम कुमर गुप्ताले आम नागरिक परिवर्तनको मनस्थितिमा रहेको र पुरानो नेतृत्वबाट पार नलाग्ने बताउनु भयो । जे होस २०७४ जेष्ठ ३१ को पर्खाईमा रहेका आम नागरिकले सक्षम र योग्य नेतृत्व चुन्नेछन भन्ने बिस्वास लिन सकिन्छ ।

निर्वाचानको गर्मा गर्मी कपिलबस्तुमा

१९ बर्ष पछि हुन गैरहेको आसन्न स्थानीय तहको निर्वाचानको गर्मा गर्मी कपिलबस्तुमा पनि सुरु भैसकेको छ । विभिन्न नामहरु चर्चा र बहसमा देखिन थालेका छन । कपिलबस्तुमा ६ नगरपालिका ४ गाउँ पालिकामा चुनाव हुने आयोगको ठहर छ । एमाले मेयरका सम्म्भावित उम्मेदवारहरुको गाउँ दौडाहा सुरु भएको छ। हाल बुद्धभुमी नगरपालिकाबाट युबसघका पुर्ब अध्यक्ष मिनराज बेल्बासे, बाडगंगा नपा बाट नगर अध्यक्ष सुर्यपाण्डे र निवर्तमान युबा सघं अध्यक्ष कृष्ण सापकोटा चर्चामा छन भने कपिल्वस्तु नगरपालिकाबाट पुर्ब नगर अध्यक्ष, हाल नगर इन्चार्ज, जिल्ला कमिटी सदस्य महिला नेतृ सरिता आचार्य प्रबल दावेदारको रुपमा देखिन्छ । भारतको सिमा सगं जोडिएको एक मात्र महत्वपूर्ण कृष्णनगर नगरपालिकामा पुर्व नगर कमिटी अध्यक्ष, युवासघं सचिवालय सदस्य, अनेकी महासघंका सचिवालय सदस्य युवा उधमी लक्ष्मण भुसालको व्यापक चर्चा छ । सामाजिक कार्यकर्ता, अधिकारकर्मी, उद्योग वाणिज्य सघंमा लोकपृय प्रत्यक्षमतबाट बिजयी भुसाल कृष्णनगरको बिग्रेको छवि सुधार गरि यसलाई मुल ब्यापारिक केन्द्र र नेपाल भारत गन्तब्यको मुल द्वारको रुपमा बिकास गर्नु पर्ने धारणा छ । युबा तथा सक्रिय एमाले जिल्ला कमिटी सदस्य मैराज खान महाराजगन्ज नगरपालिकामा मेयर पदकालागि देखिएका छन। राज्यले अल्पसंख्यक हरु प्रती विशेष ध्यान दिनु पर्ने उनको धारणा छ ।

नव ब्यापारिक केन्द्रको रुपमा स्थापित शिवराज नगरपालिकामा पनि मेयरकालागी महादेव पोख्रेल, जिवलाल पौडेल, ॐ प्रकाश चौधरी, चर्चामा छन। चन्द्रैटालाइ प्रमुख ब्यापारिक केन्द्र बनाउने, भारतिय लिङ्कको रुपमा बुद्दमार्ग र औद्योगिक क्षेत्र तयार गर्ने धारणा नेताहरुको देखिन्छ । यसरी आसन्न स्थानीय तहको निर्वाचनमा एमालेका संभाब्य प्रत्यासिहरु कृयासिल देखिन्छन ।

बैंक व्याज अति न्यून एवं बैकल्पिक लगानीको आवश्यकता

binod
बैंकहरुमा थुप्रिएको निक्षेपको मात्रा बडेको र भारतिय नाकाबन्दीको कारण बैंकको लगानीको अवसर न्यून हुन गएकोले बैंक व्याज एैतिहासिक रुपमा न्यून हुन गई बार्षिक १ प्रतिसतमा झरेको छ ।
अर्थ बिशेषज्ञको अनुसार बैंकको व्याज दर यसरी झर्नु नेपाली अर्थतन्त्रको लागि नकारात्मक सन्देश भएको जनाएका छन ।
नेपाल बैंकर्स एसोसिएसनका पूर्व अध्यक्ष अशोक राणाका अनुसार रिमिटेन्स लगायतका माध्यम बाट बैंकहरुमा निक्षेप योग्य रकम अत्यतिक संकलित भए पनि लगानी योग्य बातावरण नभएका कारण श्रृणको माग पुरानो आकडाको तुलनामा अत्यधिक घटेको हुनाले बैंकहरुमा अत्यधिक रुपमा निक्षेप जम्मा भएको छ । फलस्वरुप बैंक व्याज दर अहिले सम्मकै न्यून हुन गई बार्षिक १ प्रतिसतमा झरेको हो ।
यस्तो निक्षेप निश्क्रियतालाई चलायमान गर्न नेपालमा लगानीका बैकल्पिक मार्गहरु खोजि गर्न अत्यावश्यक भएको छ । नेपाल लगायत दक्षिण एशियाकै नयाँ लगानीको क्षेत्र बनेको डेरिभेटिम कमोडिटि मार्केट (अनलाइन बस्तु बजार) मा लगानीकर्ताको आकर्षण बडदो छ । नेपालमा पनि एन डि ई एक्स (बस्तु बजार संचालक कम्पनी) एउटा राम्रो पेल्टफर्म साबित हुन सकेको छ ।  यस बजारमा लगानी गर्न इच्छुक लगानीकर्ताले यस एन डि ई एक्सको पेल्टफर्मको माध्यम बाट लगानी गर्दा लाभान्वित हुने सम्भावना देखिन्छ ।
- बिनोद प्रसाद तिम्सिन

नेपाल आयल निगमले लामो तथा मध्यम र छोटो दुरीका सवारीका लागि तेल वितरण गर्न पनि छुट्टै पम्पहरु तोकेको जानायको छ ।

मंसिर १३, काठमाडौं ।
वितरण प्रणालीलाई व्यवस्थित गर्ने गरी वाणिज्य मन्त्रालयले तयार पारेको तेल वितरण तालिका आयल निगमले सार्वजनिक गरेको हो ।

जसअनुसार अब पुर्व-पश्चिमको लामो दुरीमा चल्ने सवारीले नयाँबसपार्कको पायोनियर, बालाजुको सिटी ट्रेडिङ, बाफलको गणपती र ओमसत्य शाही तथा सशस्त्र प्रहरीको हल्चोकस्थित पेट्रोल पम्पबाट तेल हाल्न सक्नेछन् । दिनमा यी मध्ये कुनै तीन पम्पमा तेल उपलब्ध हुनेछन् ।
यसैगरी मध्यम तथा लामो दुरीका सार्वजनिक सवारीका लागि सामाखुसीको तेलेजु भवानी, धुम्बाराहीको एलाइट राजधानी, तिलगंगाको श्रेष्ठ, सिनामंगलको तपस्या र गैरीगाउँको भ्याली पेट्रोल पम्पलाई तेल वितरण गर्ने जिम्मा दिइएको छ ।
यसैगरी पुरानो बसपार्कबाट छुट्ने अरनिको यातायातका सवारीले लोकन्थलीको सिद्धार्थ, बनेपाको पाँच कुमारी र भगवती, ठिमीको बाग्मती र अजिमा, सल्लाघारीको शान्ति पेट्रोल पम्पबाट तेल पाउनेछन् ।
हेटौंडा जाने टाटासुमोले कलंकीको सीता, बल्खुको दक्षिणकाली र कीर्तिपुरको रसकटर पम्पमा तेल हाल्न पाउनेछन् । दिनमा यी मध्ये एउटा पम्पले माात्रै तेल वितरण गर्नेछ ।
यसैगरी पर्यटक बोक्ने सवारीका लागि पनि छुट्टै पम्पहरु निर्धारण गरिएका छन् । सशस्त्र प्रहरीको हल्चोक, खुसिबुको नेवा ट्रेड, सोह्रखुट्टेको जयकुमारी र ठिमीको जयकुमारी पम्पमा पर्यटकबाहक सवारीलाई तेल वितरण हुने आयल निगमले जनाएको छ ।
यस्तै कुटनीतिक नियोग तथा राजदुताबासका सवारी र स्कुल बसहरुलाई सशस्त्र प्रहरीको हल्चोक, नेपाल प्रहरीको नक्साल, बसुन्धराको महालक्ष्मी, लगनखेलको शक्तिदेवी, सानेपाको इन्द्रायणी र ठिमीको गुहेश्वरी पम्पबाट तेल उपलब्ध गराइने भएको छ ।
अत्यावश्यक खाद्यबस्तु, दूध, पानी र तरकारी ढुवानीका सवारीका लागि सानेपाको इन्द्रायणी, ठिमीको गुहेश्वरी, टेकुको नेशनल ट्रोडिङलाई तोकिएको छ भने औषधि ढुवानी, एम्बुलेन्स, दमकल र फोहोरमैलाका गाडीका लागि प्रहरीको नक्साल, स्वयम्भुको साझा र बसुन्धराको महालक्ष्मी पम्पबाट तेल हाल्न पाउनेछन् ।

स्थानीय रुटका सवारीले पायक पर्ने पम्पहरुबाट तेल हाल्न सकिने व्यवस्था गरिएको आयल निगमले जानकारी दिएको छ ।यस्तै सरकारी र प्रेसका सवारीले सरकारी पम्पहरुबाट तेल

उपलब्ध गराइने भएकोछ ।

 

diary

 

मधेशका दलका करण बाल बालिकाको भबिश्य अन्न्योल्मा

काठमाडौंको चक्रपथ घेराउगर्दै विद्यार्थीले  भारतीय नाकाबन्दी र तराई मधेसमा जारी आन्दोलनले पढ्न पाउने अधिकार कुण्ठित भएको  र पढ्न पाउने सबैको हक हुन्छ । यस्तो कार्य   हदै अंमानबिय र मानब बिरोधी कार्य भयको जनाउ दियाका छन । ‘बाँच्न र पढ्न देऊ’ भन्ने नाराका साथ विद्यार्थीले २७ किलोमिटर लामो चक्रपथ प्रदर्शन गरेका हुन् । मानव साङ्लो प्रदर्शनमा खास गरी कक्षा ८ भन्दा माथिका विद्यार्थीहरु मात्रै सहभागी भएको बताइएको छ ।

Powered by WordPress | Designed by: diet | Thanks to lasik, online colleges and seo